नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग–२ को खेल तालिका सार्वजनिक
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजिक भएको छ ।
अमेरिकास्थित प्रेरिरी भ्यू ह्युस्टनमा हुने सिरिजमा नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । यस्तै, दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।
लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु राति सवा १० बजे सुरु हुने छन् ।
त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००