साधारण सभा सम्पन्न
भक्तपुर, १८ भदौ । शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको पाँचौं साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । सभामा सहकारी एंव गरीबी निवारण मन्त्री अम्बिका बस्नेतले राधेश्यामकलाई शहिद घोषणाका लागी सरकार समक्ष पहल गर्ने बताएकी छन् ।
राधेश्याम जोन्छेकी श्रीमति रजनी जोन्छेंको सभापत्विमा भएको सभामा मन्त्री बस्नेतले भक्तपुर काँग्रेका नेता तथा कार्यकर्ताले जोन्छेंको मार्ग अनुरुप काम गर्नुपर्ने बताएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५