सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । सुनको मूल्य बिहीबार स्थिर छ। अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा कुनै परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेको चाँदी आज १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४५४ डलर र चाँदी २७.८४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५