सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । सुनको मूल्य बिहीबार स्थिर छ। अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा कुनै परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेको चाँदी आज १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४५४ डलर र चाँदी २७.८४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५