सलमानको कारण रणवीर समस्यामा
एजेन्सी २७ साउन । पछिल्लो केही वर्षदेखि बलिउड अभिनेता रणवीर कपुरको फिल्मी करियर राम्रो चलिरहेको छैन। उनले खेलेका फिल्महरु एक एक गर्दै बक्स अपिसमा फ्लप भएका छन्। उनको हालै रिलिज भएको फिल्म ‘जग्गा जासुस’ले पनि सोचे जति व्यपार गरेन। फिल्मले अहिलेसम्म आफ्नो बजेट पनि उठाउन सकेको छैन।
‘जग्गा जासुस’मा रनवीर मुख्य भूमिकामा देखिएसँगै उनी फिल्मको निर्माता पनि हुन्। उनी अहिले सलमानको कारण समस्यामा छन्। सलमान र रणवीरको लडाई अभिनेत्री कट्रिनालाई लिएर भएपछि उनीहरुबीच राम्रो सम्बन्ध थिएन। सलमानको कारण नै रणवीरको करिअर धरापमा परेको अड्कल बलिउडमा लगाइएको थियो। तर अहिले उनीहरुको सम्बन्धमा सुधार आइसकेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
