एकीकृत समाजवादीको १७औं स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक जारी छ । माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ । तोकिएको समयभन्दा केही विलम्ब बैठक सुरु भएको हो ।
बैठकमा समसामायिक विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
