एकीकृत समाजवादीको १७औं स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक जारी छ । माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ । तोकिएको समयभन्दा केही विलम्ब बैठक सुरु भएको हो ।
बैठकमा समसामायिक विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९