गायिका मेनुका पौडेलको आँखाको नानीको सफल शल्यक्रिया
काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेका हुन् ।
उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले खबर बाहिर ल्याउन नचाहेको स्रोतले बतायो ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
