गायिका मेनुका पौडेलको आँखाको नानीको सफल शल्यक्रिया
काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेका हुन् ।
उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले खबर बाहिर ल्याउन नचाहेको स्रोतले बतायो ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७