७० एसपीको सरुवा
काठमाडौं, १८ साउन । प्रहरी प्रधान कार्यालयले ७० जना एसपीहरुको सरुवा गरेको छ । साउन महिनाको तलव भत्ता समेत सरुवा भएको ठाउँबाट पाउने गरी एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ सरुवा भए सूचि हेर्नुहोस्ः
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
