७० एसपीको सरुवा

भक्तपुर न्यूज

१८ साउन २०७४ ५:०५

७० एसपीको सरुवा

काठमाडौं, १८ साउन । प्रहरी प्रधान कार्यालयले ७० जना एसपीहरुको सरुवा गरेको छ । साउन महिनाको तलव भत्ता समेत सरुवा भएको ठाउँबाट पाउने गरी एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ सरुवा भए सूचि हेर्नुहोस्ः 

sp-saruwa-2074-04-17


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *