रुसले नौसैनिक शक्ति प्रदर्शन गर्ने
एजेन्सी, १४ साउन । अमेरीकाले थप नाकाबन्दी लगाउने तयारी गरीरहेका बेला रुसले आफ्नो सैन्य श्रेष्ठ शक्ति पुनः प्रदर्शन गर्ने तयारी गरेको छ ।
भोलि नेभी डे को दिनमा रुसी सेनाले अहिलेसम्म विकास गरेको वार सिप र युद्ध कौशल प्रदर्शन गर्ने छ । २० औं सताव्दीको विद्रोह र कम्युनिष्ट शासन पछि रुसी सेनाको क्षमता दुनियाभर प्रदर्शन भएको थियो ।
रुसी नेभी संसारकै उत्कृष्ट शक्तिको रुपमा चिनिन्छ । मेरीकालाई हाल सम्म सैन्य चुनौती पेश गर्नेमा रुस मात्र देखिदै आएको थियो ।
३० किलो मिटर प्रतिघण्टाको दरले २० वटा आणविक हतियार बोक्न सक्ने २ सय प्रकारका नेभी विपेन प्रदर्शनीमा आउने रुसी सेनाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९