रुसले नौसैनिक शक्ति प्रदर्शन गर्ने
एजेन्सी, १४ साउन । अमेरीकाले थप नाकाबन्दी लगाउने तयारी गरीरहेका बेला रुसले आफ्नो सैन्य श्रेष्ठ शक्ति पुनः प्रदर्शन गर्ने तयारी गरेको छ ।
भोलि नेभी डे को दिनमा रुसी सेनाले अहिलेसम्म विकास गरेको वार सिप र युद्ध कौशल प्रदर्शन गर्ने छ । २० औं सताव्दीको विद्रोह र कम्युनिष्ट शासन पछि रुसी सेनाको क्षमता दुनियाभर प्रदर्शन भएको थियो ।
रुसी नेभी संसारकै उत्कृष्ट शक्तिको रुपमा चिनिन्छ । मेरीकालाई हाल सम्म सैन्य चुनौती पेश गर्नेमा रुस मात्र देखिदै आएको थियो ।
३० किलो मिटर प्रतिघण्टाको दरले २० वटा आणविक हतियार बोक्न सक्ने २ सय प्रकारका नेभी विपेन प्रदर्शनीमा आउने रुसी सेनाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८