क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो झड्का, अर्जुन कुमाल आउट
काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाएको हो ।
उनी ७.५ ओभरमा चार रनमा आउट भए । अर्जुन क्यानडाका कप्तान सादबिन जाफरको बलमा आउट भएका हुन् । मूलपानी क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा क्यानडा–११ विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक ‘ए’ टिमको अवधारणा प्रयोग गर्न लागेको हो । नेपालको ‘ए’ टिममा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका र राष्ट्रिय टिमबाट बाहिरिएका खेलाडी समावेश छन् ।
प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५