१ सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं, ५ साउन । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५३ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय २५ मा नै कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०