जुवाखालबाट लोकगायक बद्री पंगेनी पक्राउ
काठमाडौं, ४ साउन । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । महाराजगञ्ज प्रहरीले हिजो राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी समेतलाई पक्राउ गरेको हो । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो ।
तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन् । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो र उनी छुट्ने प्रक्रियामा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३