९४ जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस
काठमाडौं, ३ साउन । प्रहरी प्रधान कार्यायलले ९४ जना इन्सपेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा हुनेमा नवराज मल्ल, डिल बहादुर मल्ल, नरेन्द्र कुबँर, निर्मल बुढाथोकी, पुष्पराज मल्ल, राजकुमार सिलवाल, रमेश बस्नेतलगायतका छन् ।
बढुवा सिफारिस सूची हेर्नुहोस्
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
