९४ जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस

भक्तपुर न्यूज

३ साउन २०७४ ५:३५

९४ जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस

काठमाडौं, ३ साउन । प्रहरी प्रधान कार्यायलले ९४ जना इन्सपेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा हुनेमा नवराज मल्ल, डिल बहादुर मल्ल, नरेन्द्र कुबँर, निर्मल बुढाथोकी, पुष्पराज मल्ल, राजकुमार सिलवाल, रमेश बस्नेतलगायतका छन् ।

बढुवा सिफारिस सूची हेर्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *