जन्मदिन पार्टीमा आक्रमण, ११ को मृत्यु
एजेन्सी, ३० असार । मेक्सिकोमा बालबालिकाको जन्मदिन मनाई रहेको पार्टीमा आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ३ बालबालिकालाई भने सकुशल उद्धार गरिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मेक्सिको हिडाल्गो प्रान्तस्थित बालबालिकाको जन्मदिन पार्टीमा बन्दुकधारीले आक्रमण गरेका थिए । बन्दुकधारीको आक्रमणमा ११ जना पार्टीमा सहभागी व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९