वीर अस्पताल महँगो मेसिन किन्दै

भक्तपुर न्यूज

२० असार २०७४ २:३१

वीर अस्पताल महँगो मेसिन किन्दै

काठमाडौं, २० असार । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ ।

विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खििरद गर्न सकिन्छ । ती बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो ।,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *