वीर अस्पताल महँगो मेसिन किन्दै
काठमाडौं, २० असार । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ ।
विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खििरद गर्न सकिन्छ । ती बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो ।,
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
