बूढानीलकण्ठमा गरगहनासहित ३० लाख बराबरको धनमाल चोरी

भक्तपुर न्यूज

७ साउन २०८० ११:१९

बूढानीलकण्ठमा गरगहनासहित ३० लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *