बरामद सुन जोख्नका लागि लगियो टक्सार महाशाखा
काठमाडौं । तस्करी प्रयोजनका लागि भित्र्याइएको करिब १०० किलो सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा बिहीबार जोख्न पुर्याइएको छ । पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहलमा ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार जाँचपास भइसकेपछि बरामद भएको सुनसँगै ६ जना व्यक्ति पक्राउ परेका छन् ।
प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८