पोसाक लगाएर टिकटक बनाउने २०८ जना प्रहरी कारबाहीमा

भक्तपुर न्यूज

२९ असार २०८० १०:००

पोसाक लगाएर टिकटक बनाउने २०८ जना प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो।

डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन्।

प्रकाशित मितिः २०८० असार २९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *