कांग्रेस बैठक बिना निष्कर्ष टुंङ्गियो
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक साँझ बस्ने गरि सकिएको छ । मन्त्रीमण्डलमा सहभागि हुन नेताहरुले आ–आफ्नै मान्छे अघि सारेको र उम्मेद्वार चयनमा विवाद भएका स्थानीय तहमा उम्मेदवार छनोट गर्न बसेको कांग्रेस बैठक विना निश्कर्ष सकिएको हो । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिका अनुसार बैठक आजै साँझ ४ बजे बस्ने गरि सकिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
