कांग्रेस बैठक बिना निष्कर्ष टुंङ्गियो
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक साँझ बस्ने गरि सकिएको छ । मन्त्रीमण्डलमा सहभागि हुन नेताहरुले आ–आफ्नै मान्छे अघि सारेको र उम्मेद्वार चयनमा विवाद भएका स्थानीय तहमा उम्मेदवार छनोट गर्न बसेको कांग्रेस बैठक विना निश्कर्ष सकिएको हो । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिका अनुसार बैठक आजै साँझ ४ बजे बस्ने गरि सकिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००