भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
काठमाडौं, १० जेठ । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
