भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

भक्तपुर न्यूज

१० जेठ २०७४ ११:०५

काठमाडौं, १० जेठ  । सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *