प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

भक्तपुर न्यूज

१० जेठ २०७४ ७:५८

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सो सम्बोधनमा उनले सम्भवतः राजीनामा घोषणा गर्नेछन् ।
हिजो संसदलाई सम्बोधन गरेर राजीनामा दिन खोजेका प्रधानमन्त्री दाहाल सम्बोधनमार्फत् राजीनामा दिने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *