३ महानगर र एक उपमहानगरमा एमालेकै अग्रता

भक्तपुर न्यूज

१० जेठ २०७४ ५:१०

३ महानगर र एक उपमहानगरमा एमालेकै अग्रता

काठमाडौ, १० जेठ । मतगणना जारी रहेको काठमाडौ महानगरपालिकामा अहिलेपनि नेकपा एमालेकै अग्रता कायम रहेको छ । नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका ३ महानगरपालिका र एक उपमहानगरपालिकामा अहिले मतगणना भइरहेको छ। काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा र हेटौडा उपमहानगरपालिमा मतगणना भइरहेको हो।

चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भइसकेकोछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *