३ महानगर र एक उपमहानगरमा एमालेकै अग्रता
काठमाडौ, १० जेठ । मतगणना जारी रहेको काठमाडौ महानगरपालिकामा अहिलेपनि नेकपा एमालेकै अग्रता कायम रहेको छ । नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।
पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका ३ महानगरपालिका र एक उपमहानगरपालिकामा अहिले मतगणना भइरहेको छ। काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा र हेटौडा उपमहानगरपालिमा मतगणना भइरहेको हो।
चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भइसकेकोछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
