भरतपुरमा रेणु २ हजार मत पछाडी
काठमाडौ, ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेले मतको अन्तरलाई फराकिलो बनाउँदै लगेको छ ।
नेकपा एमालेका देवी ज्ञवाली निकै अग्रस्थानमा देखिएका छन् । उनी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा झण्डै २ हजार मतले अघि छन् । ताजा मतपरिणाम अनुसार एमालेले ४८०७ मत प्राप्त गरेको छ भने माओवादीको २९५६ मत रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
