भरतपुरमा रेणु २ हजार मत पछाडी

भक्तपुर न्यूज

३ जेठ २०७४ १६:३२

भरतपुरमा रेणु २ हजार मत पछाडी

काठमाडौ, ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेले मतको अन्तरलाई फराकिलो बनाउँदै लगेको छ ।

नेकपा एमालेका देवी ज्ञवाली निकै अग्रस्थानमा देखिएका छन् । उनी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा झण्डै २ हजार मतले अघि छन् । ताजा मतपरिणाम अनुसार एमालेले ४८०७ मत प्राप्त गरेको छ भने माओवादीको २९५६ मत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *