काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार आकस्मिक बैठक बस्ने छ । बैठकको एजेन्डा भने खुल्न नसकेको बताइएको छ ।
प्रकाशित मितिः २०७९ असार १४ मंगलबार
Comments