कुशे गाविसको ९ वडाकै मत सार्वजनिक
जाजरकोट, २ जेठ । प्रदेश नम्बर ६ अन्तर्गतको जाजरकोटको कुशे गाउँपालिकाको ९ वटा वडाको अन्तिम परिणाम सार्बजनिक भएको छ । ६ वटा वडामा कांग्रेस, २ वटामा एमाले र एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
कुशे गाउँपालिकाका ९ वटा वडामा विजयी अध्यक्षका उम्मेदवारहरु यसप्रकार छन्ः
१। गोपाल नेपाली (एमाले
२।जनक बहादुर शाही( कांग्रेस
३।टेक बहादुर हमाल(कांग्रेस
४।कृति जंग शाही(एमाले
५।लक्ष्मण सिंह( कांग्रेस
६।अमर शाही(माओवादी
७।राम बहादुर शाही(कांग्रेस
८।अमर रोका मगर( कांग्रेस
९।देविका शाही(कांग्रेस
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
