कुशे गाविसको ९ वडाकै मत सार्वजनिक
जाजरकोट, २ जेठ । प्रदेश नम्बर ६ अन्तर्गतको जाजरकोटको कुशे गाउँपालिकाको ९ वटा वडाको अन्तिम परिणाम सार्बजनिक भएको छ । ६ वटा वडामा कांग्रेस, २ वटामा एमाले र एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
कुशे गाउँपालिकाका ९ वटा वडामा विजयी अध्यक्षका उम्मेदवारहरु यसप्रकार छन्ः
१। गोपाल नेपाली (एमाले
२।जनक बहादुर शाही( कांग्रेस
३।टेक बहादुर हमाल(कांग्रेस
४।कृति जंग शाही(एमाले
५।लक्ष्मण सिंह( कांग्रेस
६।अमर शाही(माओवादी
७।राम बहादुर शाही(कांग्रेस
८।अमर रोका मगर( कांग्रेस
९।देविका शाही(कांग्रेस
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४