एक युवकको हत्या
भक्तपुर २४ बैशाख । भक्तपुरमा आइतबार विहान एक युवकको हत्या भएको छ। कौशलटारका सौरव सुवेदीको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। उनी एसबीआइ बैंकका कर्मचारी हुन्।
उनलाई खुकुरी प्रहार गर्ने पारस कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। कोइराला मृतक सुवेदीको आफ्नै मामाको छोरा हुन्। के कारणले उनको हत्या गरेको भन्ने विषयमा केही खुलेको छैन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
