एक युवकको हत्या
भक्तपुर २४ बैशाख । भक्तपुरमा आइतबार विहान एक युवकको हत्या भएको छ। कौशलटारका सौरव सुवेदीको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। उनी एसबीआइ बैंकका कर्मचारी हुन्।
उनलाई खुकुरी प्रहार गर्ने पारस कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। कोइराला मृतक सुवेदीको आफ्नै मामाको छोरा हुन्। के कारणले उनको हत्या गरेको भन्ने विषयमा केही खुलेको छैन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५