आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २४ चैत । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँलेले घटेको छ । हिजो तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, हिजो ८ सय १५ रुपैयाँले कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
