आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २४ चैत । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँलेले घटेको छ । हिजो तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, हिजो ८ सय १५ रुपैयाँले कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४