काठमाडौं । इंग्लिस कारबाओ कपमा आर्सनल सेमिफाइनलमा पुगेको छ । गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनल सेमिफाइनल पुगेको हो ।
आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे । सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काए । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments