नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने

भक्तपुर न्यूज

२८ भदौ २०७८ १०:३४

नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने

काठमाडौं । नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने भएको छ । यसअघि भदौ १६ गते हुने भनिएको परीक्षा अन्तिम समयमा आएर नेपाल ल क्याम्पसले स्थगित गरेको थियो। ६ सय कोटाका लागि प्रवेश परिक्षा लिन लागिएको हो।

प्रकाशित मितिः २०७८ भदौ २८ सोमबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *