नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने
काठमाडौं । नेपाल ल क्याम्पसले एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने भएको छ । यसअघि भदौ १६ गते हुने भनिएको परीक्षा अन्तिम समयमा आएर नेपाल ल क्याम्पसले स्थगित गरेको थियो। ६ सय कोटाका लागि प्रवेश परिक्षा लिन लागिएको हो।

प्रकाशित मितिः २०७८ भदौ २८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
