काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।
नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७८ भाद्र २० आइतबार
Comments