सुनको भाउ घट्यो
काठमाडौं, २० फागुन । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ८ सय १५ रुपैयाँमा कारोकार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
