सुनको भाउ घट्यो
काठमाडौं, २० फागुन । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ८ सय १५ रुपैयाँमा कारोकार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३