१ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं, १९ फागुन । आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन सुनको मूल्य प्रतितोला ५५ हजार ९ सय रुपैयाँ रहेको छ। स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको छ।
चाँदीको मूल्य ८ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ४ दिनदेखि स्थिर रहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ १४:१३