१ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं, १९ फागुन । आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन सुनको मूल्य प्रतितोला ५५ हजार ९ सय रुपैयाँ रहेको छ। स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको छ।
चाँदीको मूल्य ८ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ४ दिनदेखि स्थिर रहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
