फिल्म घाटामा गएपछि रोशन संग मागे वितरकले पैसा
एजेन्सी, ११ फागुन । जनवरी २५ बाट प्रदर्शनमा आएको फिल्म ‘काबिल’ नाफामा गएको, फिल्मले सय करोड भन्दा बढी रकम कमाएको जस्ता खबर केहि भारतीय मिडियामा आए । निर्माता राकेश रोशनले पनि फिल्मको व्यापार उत्साहजनक भएको भन्दै सफलता पार्टी नै मनाए ।
तर, अब भने फिल्मका वितरकहरुले उनीबाट घाटाको रकम फिर्ता मागेका छन् । फिल्म प्रदर्शन अगावै निर्माताले भारतमा वितरकलाई फिल्म वेचिदिएका थिए । तर, फिल्म चलेपछि वितरकहरुलाई १५ करोड घाटा भएको छ । जसले गर्दा उनीहरु अहिले राकेशसँग पैसा मागिरहेका छन् ।
फिल्मको रिलिजपछि राकेश रोशनले दैनिक ३ करोड भन्दा बढी रकम बढाएर मिडियामा रिपोर्ट दिएका थिए । अहिले, उनको वास्तविक खेल पर्दाफास भएको छ । ऋतिक रोशन र यमी गौतम अभिनित यो फिल्मले २ दृष्टिबिहिन श्रीमान् श्रीमतिको कथा उठाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०