ट्रयाक्टरबाट खसेर रावतको मृत्यु
डोटी, १ फागुन । डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का १८ वर्षका भक्तबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५